नेपाल सरकार
प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली
हाल सम्मका माननीय प्रदेश प्रमुखज्यूहरुको नामावली
सि.नं. नाम थर अवधि
देखि सम्म
१ मोहनराज मल्ल २०७४।१०।०५ २०७६।०७।१७
२ शर्मिला कुमारी पन्त २०७६।०७।१८ २०७८।०१।२०
३ गंगा प्रसाद यादव २०७८।०१।२० २०७८।०७।२३
४ देवराज जोशी २०७८।०७।२३ २०८०।११।२९
५ नजिर मियाँ २०८०।११।३० हाल सम्म