विद्येयक

नेपाल सरकार
प्रदेश प्रमुखको कार्यालय
सुदूरपश्चिम प्रदेश धनगढी, कैलाली
विद्येयक प्रमाणीकरण सम्बन्धी अभिलेख पुस्तिका
सि.नं. विद्येयकको नम्बर विद्येयकको नाम प्रदेश सभाबाट प्राप्त भएको मिति प्रमाणीकरणको लागि पेश भएको मिति प्रमाणीकरण भएको मिति प्रमाणीकरण गर्ने
1 प्रदेश नं. ७ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विद्येयक, २०७४ २०७४।१२।३०
1 विनियोजन विद्येयक, २०७५ 2075।01।19
2 स्थानीय तहको कानून निर्माण प्रक्रिया ऐन, २०७५
3 सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५
4 स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन,
5 प्रदेश नं. ७ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०७५ 2075।03।26
6 प्रदेश नं. ७ प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2075।03।26
7 प्रदेश नं. ७ प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2075।03।26
8 जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धी ऐन, २०७५ 2075।05।03
१० 9 गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2075।05।03
११ 10 मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक,२०७५ 2075।05।03
१२ 11 प्रदेश नं. ७ को कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक (ऐन) 2075।6।08
१३ 12 स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको ऐन 2075।6।08
१४ 13 मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ 2075।06।17
१५ 14 प्रदेश सभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ 2075।06।21
१६ 15 आर्थिक ऐन पहिलो (संशोधन), २०७५ 2075।06।25
१७ 16 प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2075।06।25
१८ 17 सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ 2076।01।11
१९ 18 सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण ऐन, २०७५ 2076।01।11
२० 19 सुदूरपश्चिम प्रदेश सुशासन ऐन, २०७५ 2076।01।11
२१ 1 प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2076।02।06
२२ 2 सुदूरपश्चिम प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विद्येयक, २०७५ 2076।02।06
२३ 3 सुदूरपश्चिम प्रदेश लोकमार्ग विद्येयक, 2076।02।06
२४ 4 सुदूरपश्चिम प्रदेश स्व-रोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2076।03।01
२५ 5 प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७५ 2076।03।19
२६ 6 विनियोजन विद्येयक, २०७६ 2076।04।01
२७ 7 प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०७६ 2076।04।01
२८ 8 सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2076।04।15
२९ 9 सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्ने विद्येयक, २०७६ 2076।04।15
३० 10 केही प्रदेश ऐन संशोधन गर्न बनेको विद्येयक, २०७६ 2076।05।05
३१ 11 सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक , २०७६ 2075।01।05
३२ 12 निजी व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2076।11।26
३३ 13 साझेदारी व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2076।11।26
३४ 1 सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2077।03।11
३५ 2 स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ 2077।03।11
३६ 3 सुदूरपश्चिम प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2077।03।16
३७ 4 सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०७७ 2077।03।30
३८ 5 आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७७ 2077।03।30
३९ 6 प्रदेश लोक सेवा आयोग ऐन २०७६ संशोधन गर्न बनेको विद्येयक 2077।06।09
४० 7 रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2077।06।09
४१ 8 सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७६ 2077।06।09
४२ 9 प्रदेश लोकसेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विद्येयक, २०७७ 2077।12।13
४३ 10 सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७७ 2077।12।20
४४ 1 सुदूरपश्चिम प्रदेशको बिउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७७ 2078।01।21
४५ 2 प्रदेश वाल वालिका सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक, २०७७ 2078।01।21
४६ 3 सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विद्येयक, २०७७ 2078।01।21
४७ 4 सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विद्येयक, २०७७ 2078।01।21
४८ 5 सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७७ 2078।02।10
४९ 6 सुदूरपश्चिम प्रदेश विनियोजन विद्येयक, २०७८ 2078।03।28
५० 7 सुदूरपश्चिम प्रदेश आर्थिक विद्येयक, २०७८ 2078।03।28
५१ 8 सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक 2078।04।15
५२ 9 सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक 2078।04।20
५३ 10 प्रदेश लोक सेवा आयोग ऐन , २०७६ लाई संशोधन गर्न बनेको विद्येयक, २०७८ 2078।06।15
५४ 11 सुदूरपश्चिम प्रदेश खेलकुद ऐन, २०७६ लाई संशोधन गर्न बनेको विद्येयक, २०८७ 2078।08।06
५५ 12 सुदूरपश्चिम प्रदेश पशु बिकास तथा पशु स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७८ 2078।09।06
५६ 1 सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड (पहिलो संशोधन) ऐन, २०७८ 2079।01।13
५७ 2 दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७८ 2079।01।22
५८ 3 विनियोजन विद्येयक, २०७९ 2079।04।01
५९ 4 सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०७९ 2079।04।01
६० 5 सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विद्येयक, २०७९ 2079।05।07
६१ 6 सुदूरपश्चिम प्रदेश तथा स्थानीय तह बीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक, २०७९ 2079।05।07
६२ 7 प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विद्येयक, २०७९ 2079।05।07
६३ 8 सुदूरपश्चिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०४९ 2079।05।31
६४ 9 सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक, २०७९ 2079।05।31
६५ 10 सुदूरपश्चिम प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७९ 2079।05।31
६६ 11 सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०७९ 2079।05।31
६७ 1 सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको ऐन 2080।02।30 मा. देवराज जोशी
६८ 2 सुदूरपश्चिम प्रदेश विनियोजन विद्येयक, २०८० 2080।03।31 मा. देवराज जोशी
६९ 3 सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०८० 2080।03।31 मा. देवराज जोशी
७० 4 सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ लाई संशोधन गर्न बनेको विद्येयक 2080।06।30 मा. देवराज जोशी
७१ 1 सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विद्येयक 2081।05।09 मा. नजिर मियाँ
७२ 2 प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विद्येयक 2081।05।09 मा. नजिर मियाँ
७३ 3 सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक, २०८१ 2081।06।02 मा. नजिर मियाँ
७४ 4 सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक, २०८१ 2081।06।08 मा. नजिर मियाँ
७५ 5 आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यहरुको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, २०८१ 2081।06।08 मा. नजिर मियाँ
७६ 6 सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न विद्येयक, २०७६ 2081।11।02 मा. नजिर मियाँ